नगर कार्यपालिकाको कार्यालय, पालुङ्टार न.पा–५, ठाँटीपोखरी, गोरखा
प्रधानमन्त्री रोजगार कार्येक्रम अन्तर्गत यस नगरपालिकामा २३३३ आबेदन संकलन भएको छ ,प्राप्त निबेदनका संख्या का आधारमा नगरपालिकाको स्थानीय दर रेट दैनिक रु ७००.०० का दरले १० दिन सम्म यसै आर्थिक वर्ष २०७५/७६ मा ३९७ जनाले रोजगार पाउने भएका छन् I