"समाजबादको आधार निर्माणको अभियान, सून्दर र समृद्ध पालुङटार हाम्रो शान ।"

नेपाली | English

   न्यायिक समितिको कार्यविवरण

  • न्यायिक समितिको सचिवालय न्याय कानुन मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता निर्णय तथा फैसला कार्यान्वयन ।
  • न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य ।
  • न्याय तथा कानुनी राज्यको परिपालन ।
  • मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन ।
  • व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन ।
  • न्यायिक निर्णय तथा फैसला कार्यान्वयन ।
  • कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति नियम तथा कानुनको मस्यौदामा संयोजन र समन्वय ।
  • नीति कानुनको प्रमाणिक प्रतिको संरक्षण प्रकाशन र अभिलेख ।
  • विधायन सम्बन्धी अन्य कार्य ।


 KriwiAI

close
send