"समाजबादको आधार निर्माणको अभियान, सून्दर र समृद्ध पालुङटार हाम्रो शान ।"

नेपाली | English

        जिन्सी इकाईको कार्यविवरण

  • नगरपालिकाको वार्षिक खरिद गुरुयोजना निर्माण एवं स्वीकृतिका लागि पेश र सोको कार्यान्वयन ।
  • नगरपालिकाका स्थायी सम्पत्तिको अभिलेख राख्ने सम्बन्धी कार्य ।
  • नगरपालिकाको भवन मेसिनरी लगायत सबै साधनको मर्मत सञ्चार लिलाम मिनाहा र कार्यालय सरसफाई सम्बन्धी कार्य ।
  • नगरपालिकाका सवारी साधनका लागि इन्धन व्यवस्थापन सम्बन्धी कार्य ।
  • नगरपालिका र अन्तर्गतका सामग्रीहरूको खरिद भण्डारण र व्यवस्थापन सम्बन्धी कार्य ।
  • नगरपालिकाको खरिद इकाई सम्बन्धी कार्य ।
  • नगरपालिका रहेको सवारी साधनहरूको इजाजत नवीकरण सम्बन्धी कार्य ।
  • जिन्सी सम्बन्धी सफ्टवेयर  एप्लिकेसनहरू सञ्चालनमा ल्याउने कार्य ।
  • अन्य निकायहरूबाट प्राप्त सहायता वा प्राविधिक सहयोगबाट प्राप्त सामानहरूको व्यवस्थापन सम्बन्धी कार्य 
  • सवारी साधनहरूको व्यवस्था सम्बन्धी कार्य ।
  • नगरपालिका र वडा कार्यालयहरूको जिन्सी निरीक्षण प्रतिवेदन तयार तथा नियमानुसार कागज धुल्याइने कार्य ।
  • वैदेशिक तालिम अध्ययन भ्रमण बैठकमा मनोनयन भएका कर्मचारी र पदाधिकारीहरूको पासपोर्ट भिसा सम्बन्धी कार्य ।
  • कर्मचारीको सम्पत्ति विवरण सम्बन्धी कार्य ।


 KriwiAI

close
send