"समाजबादको आधार निर्माणको अभियान, सून्दर र समृद्ध पालुङटार हाम्रो शान ।"

नेपाली | English

सूचना प्रविधि शाखा

सूचना प्रविधि शाखाको कार्यविवरण

  • संघीय मन्त्रालय प्रदेश मन्त्रालय तथा राष्ट्रिय सूचना आयोगको सम्पर्कविन्दु सम्बन्धी कार्य ।
  • सूचनाको अधिकारको व्यवस्थापन गर्ने कार्य ।
  • नगरपालिकासँग सम्बन्धित सफ्टवेरको गुणस्तर सम्बन्धी कार्यहरू ।
  • नगरपालिकाको वेबसाइट अध्यावधिक गर्ने कार्य ।
  • नगरपालिकामा निर्माण गर्ने विभिन्न डाटाबेस तथा सफ्टवेयर सम्बन्धी कार्य ।
  • नगरपालिकाको कार्यक्षेत्रसँग सम्बन्धित सूचना तथा तथ्याङ्क सङ्कलन प्रशोधन तथा विश्लेषण सम्बन्धी कार्य ।
  • नतिजामूलक अनुगमन तथा मूल्याङ्कन (Result-based Monitoring and Evaluation) सम्बन्धी कार्यहरू ।
  • नगरपालिकाबाट भए गरेका कार्यका बारेमा मिडियाबाट प्रकाशित सूचनाको व्यवस्थापन सम्बन्धी कार्य ।
  • सूचना प्रविधि सम्बन्धी कार्यहरू ।
  • तथ्याङ्क विश्लेषण सम्बन्धी कार्यहरू ।
  • व्यवस्थापन सूचना प्रणाली सम्बन्धी कार्यहरू ।
  • नगरपालिकासँग सम्बन्धित परियोजना बैंक निर्माण सम्बन्धी कार्यहरू ।
  • नगरपालिका र मातहत निकायको योजना कार्यक्रम तथा बजेट निर्माण र अनुगमन तथा मूल्याङ्कनको लागि आवश्यक तथ्याङ्क एवं सूचना संकलन तथा प्रशोधन गर्ने ।
  • नगरपालिका र मातहत निकायमा रहेका सूचना तथा तथ्याङ्क सङ्कलन प्रशोधन विश्लेषण प्रकाशन एवं भण्डारण गर्ने ।
  • अन्तर नगरपालिका सूचना तथा तथ्याङ्क आदानप्रदान र समन्वयको कार्य गर्ने ।
  • नगरपालिकासँग सम्बन्धित नीतिगत तथा आवश्यक अन्य छलफलका लागि समयसमयमा अनुरोध भई आए बमोजिम सूचना तथा तथ्याङ्क विश्लेषण सम्बन्धी कार्य गर्ने ।


 KriwiAI

close
send